भारतका प्रधान न्यायाधीश चन्द्राच्युडद्वारा पशुपतिको दर्शन

Published on

काठमाडौं । भारतका प्रधान न्यायाधीश डा। धनन्जय वाइ। चन्द्राच्युड र उहाँको धर्मपत्नी कल्पना दासले शनिबार आराध्यदेव पशुपतिनाथको दर्शन तथा विशेष पूजापाठ गर्नुभएको छ ।

प्रधान न्यायाधीश डा। चन्द्राच्युडले दर्शन र विशेष पूजाका लागि कोषका पदाधिकारी, भट्ट, पुजारीलाई धन्यवादसमेत दिनुभएको छ । प्रधान न्यायाधीश डा। चन्द्राच्युडले पुस्तिकामा लेख्नुभएको छ, “भगवान् श्री पशुपतिनाथको चरणमा दर्शन गर्न पाउँदा असीम कृपा एवं आशीर्वाद मिल्यो । दर्शनको राम्रो प्रबन्ध मिलाएकोमा भट्टज्यूहरू, पशुपति क्षेत्र विकास कोषलगायत सम्बद्ध सबै पक्षलाई धन्यवाद आभार व्यक्त गर्दछु ।”

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...