शैलेन्द्रलाई सम्मान

Published on

काठमाडौं । शङ्खधर साख्वाः स्मृति केन्द्रले बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान वज्राचार्यलाई सम्मान गरेको छ ।

केन्द्रका अध्यक्ष राजभाइ जकःमिले राष्ट्रिय विभूति शङ्खधर शाख्वाःको पूर्ण कदको सालिक राख्नेबारे मन्त्री वज्राचार्यसँग अनुरोध गर्नुभएको थियो । सो प्रस्तावबारे आफू सकारात्मक भएको मन्त्री वज्राचार्यले बताउनुभयो । नेवाः नखः संस्था न्युयोर्कका अध्यक्ष डा। नरेश शाक्यले विदेशमा बस्ने नेपालीलाई नेवार जातिको चाडपर्वबारे जानकारी दिन आफूहरूले पहल गरिरहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...