पूर्वमन्त्री जीतेन्द्र नारायण देव एमाले प्रवेश

Published on

काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्व मन्त्री जीतेन्द्र नारायण देव एमाले पार्टी प्रवेश गर्नुभएको छ । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रिय सभा सदस्य रहेका नेता जीतेन्द्रलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई स्वागत गर्नुभयो ।

उहाँसँगै संविधान सभा सदस्य एवम् लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ उपाध्यक्ष अकबाल अल्मद साह, अफजल मियाँ, सइंद अल्मद दगी, अब्दुल रहमान, फरिद अहमद अन्सारी, सलिम मुलमान, मौरनाना अब्दुल सलाम, जमाल मुसलमान, हजारी लाल पासी, विजय पाल यादव, शुभम ठाकुर लगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...