नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

Published on

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुन र चाँदीको मूल्य एकैदिन उल्लेख्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्य अनुसार सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको दुई लाख ४१ हजार पाँच सय रुपैयाँभन्दा करिब चार हजार नौ सय रुपैयाँ बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेर तीन हजार १७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तीन हजार ६५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...