१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन Published on May 29, 2022 By ANN Nepal 259SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजबारे खोजविन सुरु भएको छ । ताजा समाचार थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ? काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको... April 3, 2026 भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष... April 3, 2026 यात्रुलाई लुट्ने चार जना पक्राउ काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित... April 3, 2026 नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ... April 3, 2026