“सफा हिमाल अभियान २०२२” औपचारिक रुपमा सम्पन्न

Published on

काठमाडौं २४ जेठ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरूप सञ्चालित “सफा हिमाल अभियान २०२२” औपचारिक रुपमा सम्पन्न भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरू ल्होत्से, कञ्‍चनजंघा र मनास्लुको सफाई गर्ने उद्देश्यका साथ २०७८ चैत्र २२ गतेबाट २०७९ जेठ २२ गतेसम्म सञ्चालित उक्त अभियानबाट ३३,८७७ केजी फोहोर सङ्कलन गरिएको सेनाले जानकारी दिएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...