प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावबारे आज छलफल हुने

Published on

काठमाडौं २२ साउन । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेस हुनेछ ।
१ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन...

अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

काठमाडौँ । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले मार्च २०२५ मा शक्तिशाली...

कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

काठमाडौँ । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको...

मकालु हिमश्रृङ्खला

काठमाडौँ । मौसम खुलेपछि २८९० मिटरको उचाइमा रहेको सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट देखिएको मकालु...