सीमा अपराध नियन्त्रण गर्ने लगायतका विषयमा छलफल

Published on

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बिच सीमा अपराध नियन्त्रण गर्ने, चेलिबेटी बेचबिखन तथा मानव तरकारी राेकथाम गर्ने, सीमा स्तम्भहरुकाे सुरक्षा गर्ने, काेविड १९ महामारी राेकथाम, लागू औषध हातहतियार तथा विष्पाेटक पदार्थ ओसार पसार नियन्त्रण, समकक्षीहरु सँग सूचना आदानप्रदान, दुवै देशका सुरक्षाकर्मीद्वारा सीमावर्ती ईलाकाका हुने जाली नाेटकाे काराेबार नियन्त्रण गर्ने लगायत विभिन्न कुराहरूलाई लिएर कञ्चनपुर स्थित महेन्द्रनगरमा छलफल भएकाे छ ।

ताजा समाचार

गोलभेँडामा भेटियो अत्यधिक विषादी

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा ९टमाटर०...

गलकोट दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि...

देशको मुहार फेर्ने क्षेत्र पर्यटन

काठमाडौं । कम लगानीमा बढी प्रतिफल दिने मलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार...

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग...