नेविसंघद्वारा भीनपा नगर कमिटी गठन सम्पन्न

Published on

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ ( नेविसंघ ) कञ्चनपुरद्वारा भीमदत्त नगरपालिका नगर कमिटी गठन सम्पन्न भएकाे छ । सोमबार संघले एक कार्यक्रम आयोजना गरि नगर कमिटीलाई पुर्णता हुनेगरि कमिटी गठन गर्ने कार्य सम्पन्न गरिएकाे हाे ।


नेपाल विद्यार्थी संघकाे विधान २०२७ काे छैटौं संशाेधन २०७५ बमोजिम कमिटीलाई गठन गरिएकाे नेविसंघ कञ्चनपुरले जनाएकाे छ ।

spot_img

ताजा समाचार

अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

काठमाडौं - अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ।...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं – संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे...

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...