इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी

Published on

गाजा, १४ मंशिर । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ ।

यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले जेलमुक्त भए पछि गरेका हुन ।

अल जजीराका अनुसार छैटौं कैदी बन्दी स्वैपमा रिहा भएका प्यालेस्टिनी कैदीहरू मध्ये एक रुकाया आम्रोसँग अन्तर्वार्ताको क्रममा यो खुलासा गरेका हुन ।

जब अब्देल हामिदले सोधेका थिए रिहा गरिएका कैदीहरूले यौन दुर्व्यवहारको धम्कीको सामना गरेका थिए ? जस्तै अन्य पूर्व कैदीहरूले दावी गरेका छन ? जेलमुक्त भएकी अमरोले सकारात्मक जवाफ दिएका छन ।

‘हो, तिनीहरूले हामीलाई बनावटी भिडियोहरू देखाउने थिए तर केटीहरूले तिनीहरूलाई हेर्न अस्वीकार गर्थे।’ 

उनले अगाडी भनिन, ‘इजरायली सेनाहरुले भनिरहेका हुन्थे, ‘हेर हामी तपाईलाई के गर्न गइरहेका छौं ? यो त्यस्तो चीज हो जसको बारेमा म कुरा गर्न पनि सक्दिन,’ अमरोले भनिन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...