प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम

Published on

काठमाडौं ।सुनसरीको इनरुवामा सुरक्षामा खटिदैआएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनमा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतदेखि जुनियर कर्मचारीसम्मलाई दैनिक जीवनमा सुखी र खुसी हुँदै सेवा प्रवाह गर्न प्रेरित गर्ने उद्देश्यसाथ उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । आर्चायका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर इनरुवा सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत युनिट इन्चार्जहरू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू समेत गरी १८० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...