पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Published on

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति भएको खेलमा पीएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–१ गोलले हरायो । पीएसजी समग्रमा ४–१ गोलले विजयी भयो । अघिल्लो लेगमा पीएसजी २–० गोलले विजयी भएको थियो ।  पीएसजीको जितमा दुवै गोल केलियन एम्बापेले गर्नुभयो । उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । मङ्गलबार राति नै भएको अर्को खेलमा बायर्न म्युनिखले लाजियोलाई ३–० गोलले हरायो ।

घरेलु मैदानमा बायर्नलाई जिताउन ह्यारी केनले दुई तथा थोमस मुलरले एक गोल गर्नुभयो । बायर्न समग्रमा ३–१ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ । एजेन्सी 

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...