आगलागी हुँदा धनकुटामा तीन घर जलेर नष्ट

Published on

काठमाडौं । धनकुटा नगरपालीका(१० धर्मसालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय कमला मोक्तानको घरबाट करिब १०स्३० मा आगलागी सुरु भएको थियो ।

आगो करिब अढाई घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट मोक्तानको घर सहित मेहरमान मोक्तानको दुई वटा घर जलेर नस्ट भएका छन् । त्यस्तै, चन्द्रकुमारी अधिकारी र रत्न ठाडा मगरको घरमा आङ्सिकरुपमा क्षती पुगेको छ । स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहित पाख्रीबास र धनकुटा नगरपालीकाको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी चौकिका इन्चार्ज नारायण भट्टराईले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...