लुम्बिनी प्रदेश सभाको चालु अधिवेशनको अन्त्य

Published on

काठमाडौं । लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम आज राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम प्रदेश सभा सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको बताउनुभयो । नयाँ विधेयक दर्ता नभएको अवस्थामा प्रदेश सभाको तेस्रो अधिबेशन (हिँउदे अधिवेशन) अन्त्य गरिएको उहाँको भनाइ छ । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...