बीएस्सी र पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण

Published on

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङतर्फको नाम दर्ता ९लाइसेन्स० परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परिषद्ले शनिबार सञ्चालन गरेको लाइसेन्स परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। परिषद्की रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएलतर्फ परीक्षामा सहभागी भएका चार हजार ५६७ सहभागी भएका थिए जसमध्ये तीन हजार २५५ जना अर्थात् ७१।२७ प्रतिशत उत्तीर्ण भएका छन्।यस्तै, बीएस्सी नर्सिङतर्फ ४४५ जना विद्यार्थी सहभागी भएकोमा २६८ जना अर्थात ६०।२२ प्रतिशत उत्तीर्ण भएका छन्। उहाँका अनुसार दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०।२९ छ।

परिषद्ले लिएको यो पीसीएलतर्फको ३५ औं नाम दर्ता परीक्षा हो भने बीएस्सीतर्फ पाँचौं नाम दर्ता प्रमाणपत्र परीक्षा हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...