पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

Published on

 प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ पर्नुभएको छ । 

कपिलवस्तुबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जनाएको छ । सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको प्रतिवेदनमा उहाँको नाम समावेश भएकाले महरालाई पक्राउ गरिएको हो । उहाँलाई कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ पकडीबाट पक्राउ गरिएको हो ।  उहाँ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष  पनि हुनुहुन्छ । उहाँलाई विमानबाट काठमाडौं लैजाने तयारी भइरहेको जानकारी कपिलवस्तु प्रहरीले दिएको छ । 

उहाँ नेकपा (माओवादी केन्द्र) का नेता  यससम्बन्धी विस्तृत समाचार आउन बाँकी छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...