बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा मनकुमारको निधन

Published on

काठमाडौं । पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किँदा एक जनाको निधन भएको छ । आइतबार राती हिलीहाङ गाउपालिका ४ सिबुवा निवासी ५१ वर्षीय मनकुमार सिगुको निधन भएको हो ।

बाँदर धपाउन राखिएको बन्दुकको फायरिङ पिनको नाल फुट्दा छर्राले लागेर घाइते हुनुभएका सिगुको उपचारका क्रममा पाँचथर अस्पतालमा निधन भएको पाँचथर प्रहरीका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिनुभएको छ । उक्त भरुवा बन्दुक नियन्त्रणमा लिइ घट्नाको अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...