पोखरीमा डुबेर बालकको मृत्यु

Published on

काठमाडौं । माछा मार्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहानी नगरपालिका वडा नम्बर १० को जिवनपुरका १० वर्षीय सिमानस चौधरी हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बालक सिमनास माछा पोखरीमा बल्छिबाट माछा मार्दै गर्दा डुब्न पुगेका थिए । गोरखापत्र

ताजा समाचार

आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । वालिङ...

विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०८१ मा महसुल...

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल...

कर्णाली सरकार : कांग्रेसको सहभागिता अझै अनिश्चित

काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । नेकपा...