यार्सा खोज्दा युवकको मृत्यु

Published on

काठमाडौं । जाजरकोटका एक युवाको जीवन बुटी (यार्सा गुम्बा ) खोज्न गएको बेला लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १ रामीडाँडाका गणेश गुरुङका १९ वर्षीय छोरा देवेन्द्र गुरुङको मृत्यु भएको जनाइएको छ ।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले कमाइको लागि जिवनवुटी खोज्न डोल्पाका लेकमा गएका गुरुङको लेक लागेर मृत्यु भएको जानकारी दिनु भयो । यो सिजनमा जाजरकोट लगायतका जिल्ला वाट आर्थिक जोहो गर्नका लागि डोल्पाका लेकमा बहुमूल्य जडीबुटी ( यार्सा गुम्बा) खोज्न जाने चलन रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...