संघीय संसद् अधिवेशन : प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

Published on

काठमाडौं । सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ। प्रतिनिधि सभाको बैठक भर्खरै सुरु भएको छ।नेपाली कांग्रेसको तर्फबाट सांसद गगन थापाले सम्बोधन गर्दै हुनुहुन्छ।कांग्रेसले सहकारी ठगीको सम्बन्धमा संसदीय छानबिन समिति बन्नुपर्नेमा जोड दिनुभएको छ। दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको भए पनि बैठक ढिला गरी सुरु भएको हो।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...