सीमा समस्या समाधानका लागि कूटनीतिक पहल

Published on

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा छिमेकी देशसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो ।

ताजा समाचार

रहस्यमय गुफा ‘म्यामोथ’

काठमाडौं । गोरखाको गोरखनाथको गुफामा वर्षमा कम्तीमा एक पटक रोट चढाउने हाम्रो परिवारको परम्परा...

विपत् घर सहयोग कार्यक्रम : कहिले रोकिँदै, कहिले चल्दै

काठमाडौं । कर्णाली प्रदेश सरकारले भौतिक संरचनाको जोखिम कम गर्न नयाँ कार्यक्रम ल्याएको छ ।...

बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व: राष्ट्रपति पौडेल

काठमाडौं । बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार रोक्नु सरकारको दायित्व भएको राष्ट्रपति रामचन्द्र...

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित...