धनगढीलाई प्रकृति संरक्षण पुरस्कार

Published on

काठमाडौं । धनगढी उपमहानगरपालिकाले डब्लुडब्लुएफ संरक्षण पुरस्कार प्राप्त गरेको छ । वातावरण संरक्षणमा योगदान पुर्याएको कदर गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ) ले सो पालिकालाई संरक्षण पुरस्कार दिएको हो । हरियाली प्रवद्र्धन र सरसफाइ अभियानमा जुटेको धनगढी उपमहानगरपालिकाले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । वन तथा वातावरणमन्त्री नवलकिसोेर साह सुठीले काठमाडौंमा नगर प्रमुख गोपाल हमाललाई पुरस्कार हस्तान्तरण गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...