एमाले फिदिम नगर कमिटीमा तुम्बापो

Published on

काठमाडौं । नेकपा (एमाले) फिदिम नगर कमिटीको अध्यक्षमा दीपेन्द्र तुम्बापो चयन हुनुभएको छ । फिदिममा सम्पन्न दोस्रो नगर अधिवेशनले तुम्बापो अध्यक्ष रहेको नयाँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दीपेन्द्र मगर, सचिव सुमन चापागाई, उपसचिव कोपिला लिम्बू र सूर्यकुमार मगर निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कमिटीमा पदाधिकारीसहित ५५ जना सदस्य रहेको एमालेले जनाएको छ । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...