बेहोसपछि पुरुषको मृत्यु

Published on

काठमाडौं । पश्चिम मकवानपुरको मनहरी–८, ज्यामिरेमा बुधवार एक पुरुषको बेहोस भएपछि केही बेरमा मृत्यु भएको छ ।अन्दाजी ५३ वर्षीय मदन दमाई बेहोस भएपछि उहाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मदन बुधवार बेलुका निर्मल बस्तीस्थित राजकुमार कामीको घरमा श्रीमती बिरामी भई झारफुक गराउन जानुभएको थियो । झारफुक पश्चात् ना। २ ह ३१३ नम्बरको अटोमा घर फर्कनेक्रममा अटोमै बेहोस भई उपचारका लागि मनहरी अस्पताल ल्याइएकोमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...