आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

Published on

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् ।

वालिङ बहुमुखी क्याम्पसमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत हरिनासका शिव पोख्रेल वालिङ नगरपालिका –१३ र गल्याङ नगरपालिका –८ को सिमाना आँधीखोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हरिनास गाँउपालिका –५ वसन्त डाँडाका पोख्रेल वालिङ ८ विपिचोकमा डेरागरी बस्दै आउनुभएको थियो । पोख्रेल शुक्रबार वालिङ नगरपालिका –११ अमलेस्थित आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता हुनु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...