सिन्धुलीको दुम्जा शक्ति पीठ

Published on

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।

उक्त शक्तिपिठ मन्दिर प्रवेश गर्दा मन्दिरको अगाडी २ वटा सिंह रहेको छ भने दाहिने तर्फ पित्तलको लामो त्रिशूल र बायाँतर्फ ठुलो घण्ट झुन्ड्याइएको छ। मन्दिरको प्रवेशद्वारदेखि मन्दिर समेत पित्तलको गजुरले सजिएको छ। मन्दिरको दाहिनेतर्फ पित्तलको ठुलो पित्तलको त्रिशूल रहेको छ भने बायाँतर्फ पित्तलकै आकारमा नेपालको झन्डा देख्न सकिन्छ। मन्दिरको चारै कोणमा नागको मूर्तिहरू बनाइएको साथै मन्दिर परिसर अन्य देवदेवताहरुको मूर्ति समेत रहेको छ। मन्दिरका पुजारीका अनुसार यस मन्दिरमा भक्तजनहरूको दैनिक भिड भएता पनि विशेष गरी हिन्दुहरूको विभिन्न पर्वहरूका भक्तजनहरूको अत्यधिक भिड रहने गर्दछ। मन्दिरको सुरक्षाको लागि चारैतिर पर्खालले घेरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...