आर्मीमाथि एनआरटीको फराकिलो जित

Published on

काठमाडौं । न्युरोड टिम (एनआरटी) क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले आर्मीलाई ४–२ गोलले हरायो । एनआरटीको जितमा कप्तान विज्ञान खड्काले ह्याट्रिक गर्नुभयो । अर्को गोल सन्तोष गोन्ग्बाले थप्नुभयो । आर्मीका लागि भुवन कामी र अनुभव पुरीले एक एक गोल फर्काउनुभयो । जितसँगै सात खेलबाट १६ अङ्क बनाएको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अङ्क बनाएको आर्मी १०औँ स्थानमा छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...