एथेन्सको जङ्गलमा आगलागी

Published on

काठमाडौं । एथेन्स नजिकैको जङ्गलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आइतबार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

आगोले पाँच वटा बस्ती विस्थापित भएका छन् । स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले सामान्य घाइतेलाई अस्पतालमा सारिएको बताउनुभयो । आइतबार दिउँसो ३ बजेतिर आगलागी भएको हो ।

ग्रीसको उत्तरपूर्वी एटिका क्षेत्रमा आगो लागेको थियो । ग्रीसका मौसमविद्हरूले ब्युफोर्ट स्केलमा हावाको गति आठ डिग्रीसम्म पुगेको बताएका छन् । यी हावाका बिचमा आगोको धुवाँ वरणवासबाट करिब १०० किलोमिटर टाढा पुगेको छ ।

ताजा समाचार

दुई दिनपछि उठाइयो माना टेलरको शव

काठमाडौँ । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले...

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक

काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लागायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई...

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम...

रेडक्रस इलामको सभापतिमा गौतम

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस...