काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेशी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
सबै संवैधानिक निकायले हरेक आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।