कर्पोरेट टी–१० क्रिकेट हुने

Published on

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ ।

२० टोलीले सहभागिता रहने लिगलाई गोदावरी स्टिल्सले मुख्य प्रायोजन गर्नेभएको छ । ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ । विजेताले आगमी संस्कणमा निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई थाइल्यान्ड भ्रमणको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट फिल्डर र विकेटकिपरले पोखराका लागि दुईतर्फी हवाइ टिकट प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच’लाई ट्रफी र आइएमइ पेबाट रकम प्रदान गरिनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...