खाली घरमा मानव कंकाल भेटियो

Published on

काठमाडौं । माण्डवी गाउँपालिका–२ मा मानव कंकाल फेला परेको छ । माण्डवी गाउँपालिका–२ अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको हो ।

आइतबार बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका स्थानीयले मानव कंकाल भेट्टाएका थिए । घर विगत सात वर्षदेखि खाली छ । मानव कंकाल बच्चाको जस्तै देखिएको स्थानीयको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानको प्रहरी प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेको छ । ‘‘भर्खरै घटनास्थल आईपुगेका छौं, सूचना अधिकारी केशव केसीले भन्नुभयो अनुसन्धान हुँदैछ ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...