बालकथामा चार महिला

Published on

काठमाडौं । राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाको जीवनी सचित्र बालकथा सार्वजनिक भएको छ । पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ औँ दिन सो पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, पासाङ ल्हामु शेर्पा र आनी छोइङ डोल्माका जीवन भोगाइ समेटिएका छन् । लुज माथेमाको लेखन रहेको सो कृतिसङ्ग्रह पब्लिकेसन नेपालले तयार पारेको हो । अदम्य नेपाली महिलाका यी छोटा अनि सरल कथामा प्रकाश रञ्जित, शैली मल्ल, न्हुज शाक्यले चित्र तयार पारेका छन् । प्रवीण अधिकारीले ती कथाको नेपाली अनुवाद गरेका हुन् । एकै पुस्तकमा अङ्ग्रेजी र नेपाली दुवै भाषा पढ्न सकिन्छ ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...