सर्पले टोकेर बालकको मृत्यु

Published on

काठमाडौं । घरमा सुतिरहेका बालकलाई विषालु सर्पले टोक्दा उहाँको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० बस्ने शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।

गाई गोरुले खाने भुस राखेको घरमा सुतिरहेको अवस्थामा सोमबार करिब ३ बजे गोमन सर्पले टोकेर घाइते भएको बच्चालाई अस्पताल पुर्‍याउन ढिलो गरेपछि राकेशको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...