प्रेमा लामगाढे बनिन् मिस विभा

Published on

काठमाडौं । मिस विभा २०२४ को ताज प्रेमा लामगाढेले हात पार्नुभयो । उमङ्ग क्रिएसनद्वारा आयोजित उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको थियो । अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पार्नुभएको हो ।

प्रतियोगितामा अस्मिता शाह, डा। काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्का, रिसा शाक्य , प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, मञ्जु केसी, सुधिरा यादव, जेनिता सेन्चुरी सहभागी रहनुभएको थियो । विजेताले कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउनेछ । मिस ग्राण्डको फाइनल २५ कात्तिक ९ गते कम्बोडियामा हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...