नाइजेरियाका राष्ट्रपति द्वारा मन्त्री मण्डल हेरफेर

Published on

काठमाण्डौँ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले मन्त्री परिषद् पुनः गठन गर्दै पाँच जना मन्त्रीलाई बर्खास्त गरी नयाँ नियुक्त गर्नु भएको छ । शिक्षा, पर्यटन, युवा विकास र महिला मामिला मन्त्रीहरु साथै राज्य, आवास र सहरी विकास मन्त्रीलाई बर्खास्त गरिएको राष्ट्रपतिका वरिष्ठ प्रवक्ता बायो ओनानुगाले मन्त्रीपरिषद्को बैठक पछि बताउनु भयो ।

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...