इजरायली आक्रमणमा छ उद्धारकर्मीको मृत्यु भएको लेबनानको भनाइ

Published on

काठमाण्डौँ । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण लेबनानमा तीन स्थानमा बिहीबार इजरायली आक्रमणमा हिजबुल्लाह वा उसको सहयोगी अमालसँग सम्बद्ध छ जना उद्धारकर्मीको मृत्यु भएको जनाएको छ । आक्रमणमा हिजबुल्लाहसम्बद्ध इस्लामिक हेल्थ कमिटीका पाँच जना र अमलसम्बद्ध रिसाला स्काउटका एक जना प्यारामेडिक्सको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिज्बुल्लाह र इजरायलले गत वर्षको अक्टोबरमा सीमा वापारबाट आक्रमण सुरु गरेयता उद्धारकर्ता र पारामेडिक्सको मृत्यु हुनेको सङ्ख्या १७८ पुगेको छ । रासस/एएफपी

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...