माओवादीका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित

Published on

काठमाण्डौँ । नेकपा माओवादीले रुकुम पूर्वमा खाता खोल्न सफल रहेको छ । कांग्रेस र एमालेको तर्पmबाट उम्मेदवारी दिएका एमालेले उम्मेदवारी फिर्ता लिएको छ । जसको कारणले पुथाउत्तरगङ्गा–२ का जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...