भारतमा विद्यालय बन्द हुने कारण बन्यो वायु प्रदूषण

Published on

काठमाण्डौँ । दिल्लीमा वायु प्रदूषणका कारण विद्यालयहरु बन्द भएका छन् । परिस्थिति एकदमै खराब देखिएकोले आनलाइनबाट नै कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।
सहर अहिले विकराल वायु प्रदूषणसँग जुधिरहेको छ । सहरी क्षेत्र र बाहिरी इलाकाका विद्यालयहरु सावधानीका साथ बन्द गरिएका छन् । राजधानी दिल्लीका दुई ठुला विद्यालयले हावाको गुणस्तारलाई मध्यनजर गर्दै आलाइन कक्षाको व्यवस्था गर्ने निर्णय लिएका हुन् । सिन्ह्वा

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...