अफगानिस्तानमा बाढीले गर्‍यो ठूलो धनजनको क्षति

Published on

काठमाडौँ । भारी वर्षाका कारण अलिवाद र खानावाद जिल्लाहरुको सतही भागमा ठूलो क्षती भएको छ । अफगानिस्तानको कुन्दुज प्रान्तमा आएको बाढीले असिमित धनजनको क्षति भएको त्यहाँका स्थानीय अधिकारीले बताएका छन् ।मौलवी मोहम्मद जवादका अनुसार ३७० घर पूर्ण वा आंशिक रुपमा बिग्रको र एघार सयभन्दा बढी खेतीयोग्य जमिन बगाएको बताउनु भयो । साथै प्रकृतिक प्रकोपका कारण हजारैँ माछा र सयौँ गाईवस्तु बगाउँदा माछा र पशुपालन व्यवसायीलाई ठूलो आर्थिक क्षति भएको बताउनु भयो । जवाद विपद् व्यवस्थापन प्राधीकरण प्रान्तीय निर्देशक हुनुहुन्छ ।गुहार पुकार्दै गरेकालाई मद्दत गर्न र क्षतिको विवरण सङ्कलन गर्न सर्वेक्षण टोली घटनास्थलमा पठाइएको जवादले बताउनु भयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...