अमेरिकी एयरलाइन्सद्वारा सबै उडान रद्द

Published on

काठमाडौँ । अमेरिकी एयरलाइन्सले मङ्गलबार सफ्टवेयर आउटेजपछि सबै उडानहरू रद्द गरेको छ । एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेसनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडानहरू रद्द गरेको हो । अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै सुरु गरेको छ । सिन्ह्वा न्यूज/एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...