कालोपत्रपछिको सडक Published on February 22, 2025 By ANN Nepal 65SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौँ । मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ५ याम्पामा दुवै लेनमा दोस्रो चरणको कालोपत्र गरिएपछिको चिटिक्क सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । रासस ताजा समाचार आकासे वर्षाको प्रतीक्षामा आँप किसान काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।... March 19, 2026 बैतडीमा आर्थिक गणना कार्यालय स्थापना काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।... March 19, 2026 प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई... March 19, 2026 अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध... March 19, 2026