तातोपानी कुण्डमा स्नान

Published on

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान गर्नेहरुको घुइँचो । तातोपानीमा हाल दैनिक एक हजार एक सय जनाले स्नान गर्ने गरेका छन् । जमिनभित्रबाट विरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । रासस

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...