नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने

Published on

काठमाडौँ । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मूलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते हुनेछ । नेपालले विश्वकप छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । अफगानिस्तान युवा टोलीले क्यानको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेको हो ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...