गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

Published on

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको तेस्रो डोलीयात्राको अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा भक्तजनहरुले रक्तदान गरेका छन्। माईस्थान मन्दिर सञ्चालक समितिका सचिव शिवजी साहका अनुसार माईस्थान मन्दिर सञ्चालक समिति र राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले गहवामाईको नाममा ७५ जना भक्तजनले माताको नाममा रक्तदान गर्नुभएको हो । 

उहाँले प्रत्येक वर्ष चैते महाअष्टमीका दिन माईस्थान गहवामाई मन्दिरको आयोजनामा गहवामाईको डोली यात्रा तथा शोभा यात्रा निस्कने गरेकोमा यस बर्ष पनि बिहीबार महाअष्टमीका दिन माताको डोलीयात्रा र साँझ महाआरती गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...