ठिनीगाउँ र निलगिरि हिमाल

Published on

काठमाडौँ । घरपझोङ गाउँपालिका-३ जोमसोमबाट देखिएको ठिनीगाउँ र पृष्ठभूमिमा सेताम्मे निलगिरि हिमाल आसपासका क्षेत्र । ठिनीगाउँ पछिल्लो केही वर्ष यता सामुदायिक होमस्टेका रुपमा परिचित छ । रासस

ताजा समाचार

नेपाल र थाइल्यान्डबिचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबिचको आपसी सम्बन्ध...

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले...

प्याजका बेर्नाबाट ६० हजार आम्दानी

काठमाडौँ । ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार...

दुई विद्यालयमा दश लाखको अक्षयकोष

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटस्थित ओखरबोट माविमा दिवङ्गत आफन्तको सम्झनामा पाँच लाख रुपियाँको अक्षयकोष...