लिपुलेक सम्झौताले सार्वभौमिकतामा चोट – समाजवादी मोर्चा

Published on

काठमाडौं । समाजवादी मोर्चा नेपालले लिपुलेकबारे भारत र चीनबीच भएको समझदारीले नेपालको सार्वभौमिकतामाथि गम्भीर आघात पुर्‍याएको बताउँदै आपत्ति जनाएको छ। प्रेस वक्तव्यमार्फत मोर्चाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न हिस्सा भएको उल्लेख गर्दै, अतिक्रमित भूभाग फिर्ता ल्याउन सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...