बल्खु तरकारी बजार डुबानमा, सरसफाइ भइरहेको

Published on

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ। वाग्मती नदीको पानी बजारमा पस्दा हिलो र लेदो जमेको छ।

डुबानपछि बजारको अधिकांश भाग प्रभावित भए पनि केही भागमा अहिले व्यापार भइरहेको छ। डुबानको असर हटाउन सरसफाइ कार्य जारी छ र बजार पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको व्यापारीहरूले बताएका छन्।

बल्खु तरकारी बजार हरेक वर्ष बाढीले डुबानमा पर्ने गरेको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...