सुनको मूल्य तोलाको दुई हजार घट्यो

Published on

 काठमाडौं । स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

spot_img

ताजा समाचार

महासंघको ७१औँ स्थापना दिवसमा धनुषामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा धनुषा शाखाले प्रभातफेरी कार्यक्रम आयोजना...

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

काठमाडौँ । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान...

डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियान

काठमाडौँ । नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियानले...

७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको...