घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

Published on

काठमाडौं । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो । 

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

spot_img

ताजा समाचार

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...

लुम्बिनी संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिताको आवश्यकता : विज्ञहरूको जोड

काठमाडौं । विश्वसम्पदा स्थल लुम्बिनीको संरक्षणमा स्थानिय बासिन्दाको सक्रिय सहभागिता अनिवार्य रहेको पुरातत्वविद् तथा...

अशक्त युवा सन्तोषले पाए घरमै नागरिकता

काठमाडौं । गोरखा नगरपालिका – ३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठले अन्तत घरमै नागरिकता...

आगजनी र तोडफोडमा संलग्न तरुण दलका नेतासहित चारजना पक्राउ

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नेताहरुको घरमा आगजनी र...