रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार

Published on

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेवि संघ) का पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार बन्नुभएको छ। जिल्लाको राजविराज घर भएर विद्यार्थीकालदेखि नेपाली कांग्रेसमा सक्रिय रहदै आउँनुभएका कर्णलाई नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार चयन गरेको हो। पार्टीले उहाँलाई मधेश प्रदेशबाट अल्पसंख्यक कोटामा उम्मेदवार चयन गरेको हो। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...